भुन्टी १०० एपिसोडमा खुसी सँगै आँशु पनि II [Bhunti Epi-100] II March 08, 2022

भुन्टी १०० एपिसोडमा खुसी सँगै आँशु पनि II [Bhunti Epi-100] II March 08, 2022


Nepali Serial Bhunti [ भुन्टी ]

Special Thanks : Santosh Neupane, Roshan Dhital, Nakul Bhattrai
Cast : Sarada Giri, Sushil Pokharel, Hiuwala Gautam, Subash Gajurel, Bijaya Deauja, Aasha Khadka, Rita Siwakoti, Sagar Gautam, Sunira(Mainali) Devkota, Yoseph Sewak, Padam Rai, Krishna Bhakta Maharjan, Anita Tamrakar
Concept Written DirectionProduction by Asha [Sukumaya]
Editor : Yoseph Sewak
Sub Editor: Deevaraaj Acharya
Camera : Shyam Gautam
Makeup : Sushama Joshi
Light : Daan Bdr. oli, Maan Bdr Mahara
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)

#Bhunti #Sukumaya #nepalishortmovie #Ashakhadka
के तपाईले हाम्रो YouTube च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।

यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Nguồn: https://bestvietnamvacations.com/

Xem thêm: https://bestvietnamvacations.com/category/giai-tri

25 thoughts on “भुन्टी १०० एपिसोडमा खुसी सँगै आँशु पनि II [Bhunti Epi-100] II March 08, 2022”

  1. देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको महामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 1.97M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

  2. धेरै धेरै धन्यबाद आशा खड्का दिदी

  3. Malai akdamai ramro lagchha asha didiko sirel junsukai sirelma Pani akdamai ramro abhinay garnuvako chha badai chha

  4. आदरणीय कलाकार आशा दिदी लगायत सम्पूर्ण कलाकार प्रति धेरै धेरै बधाई अनि शुभकामना प्रकट गर्दछु भुन्टी सय भाग र कान्छी 90 भागमा प्रवेश गरेको उपलकक्षमा फेरि पनि आदरणीय कलाकार आशा दिदी लगायत कान्छी भुन्टी serial मा अभिनय गर्नु हुने सम्पूर्ण कलाकारहरु प्रति उच्च सम्मान अनि बधाई ज्ञापन गर्दछु.

  5. यो रन्डी लाई लाज लाग्दैन कि क्याहो मुकुली होकि मुजुली हो जा भयनी किन सबैको घर बिगार्ने होइन रेलमानी यस्तै अरका घर बिगारदै हिन्छेकी क्याहो

  6. मैले यो सिरियल पुरै 100 भाग देखेसके बरु कडी लामा हुँदा एक कडी हेर्न एक महिना लाग्यो। अझ अगाडि का कडी हेर्नै छ।बरु आधा घण्टा सम्म को बनाए हुन्थ्यो की??मेरो सुझाव।। भुन्टी आशा खड्का लाई बधाई छ सबै वरिष्ठ कलाकार को आशीर्वाद लागोस्

  7. धेरैधेरै बधाइ प्यारी बैनी ।कुसल अनुसासित दयालु मनकी धनी प्रिय कलाकार आशा बैनी उत्तर उत्तर प्रगती को कामाना। कान्छी 1 देखि 92 भाग हेरि सकेको छु।र भुण्टी 100 भाग ।अरु पछडिको छुटेको हेर्दै छु परदेश बाट।धेरै शुभकामना

  8. KANCHHI G TIMI LI DHARI DHARI SUBAKAMANA XA 100 BRSA GUNU TMILI HAMRO AASRBAD XA BHUNTI G TIMRO KUSI HARNA PAM MA TIMRO FRIND KRISHNA

  9. नेपालको नबर 1सर्बउत्कृष्ट सिरियल भुन्टी कान्छी कुनै भाग नि नछुटाइ हेर्ने गरेको यसरी नै निरन्तर चलिरहोस ह्जुरको काम सिरियल हार्दिक बधाई छ

  10. My favorite serial Kanchi and Bhunti love you 😍 too much hugs Congratulations 🎊🍾🎈🎉🇧🇹🇳🇵🇺🇸🎉🌹🎉🌹

  11. Asha sis you are so great don’t worry about that .You did good work and walk forward one day you will get your achievement and big Congratulations 🎊🍾🎈🎉 love you sis 🇺🇸🌹🙏🌹🙏🇧🇹🇳🇵💐💐

  12. Yo kajilai paji banana sukumaya aunu parxa mukulilai Pani taha launu parxa dheri churi furi Pani dheri bhayo

  13. Kanxi sukumaya Bhunti Ko sabai man parxa yesari nai Bandai Jau hamro pani dherai aasirbad

  14. Diju maile ta kunai channel ma vetina kun channel ma kahile aauxa plz vandinuna

  15. 100 एपिसोड को करोडौं करोड सुभाकामनअनि बधाई विशेष आशा दि लाई अनि सम्पुर्ण टिम लाई धेरै धेरै सुभाकामना यसै गरि प्रगति गर्दै जानू होला आशा दि । अग्रज कलाकार आउनु भएन मलाइ आशिर्वाद दिन भनेर सानो मन नगर्नु हजुर को शिर मा अनि साथ मा हामी लाखौं दर्सक हरुको आशीर्वाद हमेशा हजुर को साथमा हुनेछ।आझै धेरै प्रगती को मनै देखि सुभाकामन दि हजुर लाई ।साथै आफ्नो स्वास्थ को पनि राम्रो ख्याल राख्नु होला।Love u di😘😍💘💘

  16. धेरै धेरै धन्यवाद बैनि अझै अघि बढदै जानु

  17. मैले त समयले नभ्याएर अलि ढिलो हेरे!
    मैले अहिले सम्म भुन्टी र कान्छी सिरिएल नछुटाई हेरेको छु!!हृदय देखि नै धेरै धेरै सुभ कामना र बधाई छ।।सफलताको सुभ कामना आशा दिदि🙏💖keep up the good work and best wishes aashaa dd💖💖😮

Comments are closed.